सम्पादकीय
पछिल्लो समयमा नेपाली राजनैतिक संकट झनै बढदैं गएको छ । माघ ८ पछि दलहरु विच दुरी बढदै गएपनि केहि दिन अघिमात्र बहुमतीय प्रक्रिया अनिश्चितकालसम्म स्थगन र प्रधानमन्त्री सुशील कोइरालाले संवादका लागि गरेको सार्वजनिक आह्वान...
पुरा पढ्नुहोसराष्ट्रिय गौरवको परियोजनाको रुपमा चिनिएको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको नेपाल सरकारले उर्जा व्यापार सम्झौता र परियोजना विकास सम्झौता गरिसकेको छ । माथिल्लो कणार्ली जलविद्युत परियोजनाको पिटिए र पीडिए सम्झौतामा राजनैतिक दलहरु दुई धारमा देखिएका ...
पुरा पढ्नुहोसदैलेखले खुल्ला दिसामुक्त गाविस हुदै २ ओटा नगरपालिकाले पनि आफ्नो कार्यलाई तिव्रता दिएको छ । उक्त कार्यमा नगरपालिका र जिल्लाका सवै गाविसहरु खुल्ला दिसामुक्त भएपनि कागतमा मात्र हुने गरेको देखिएको छ । खुल्ला दिसामुक्त...
पुरा पढ्नुहोसजिल्ला स्तर देखी वडा स्तर सम्म हुने सवै भौतिक पूर्वाधार देखि हुने विकास निमार्णका कार्यहरुमा सार्वजनिक परिक्षण हुन आवश्यक छ । कति रकममा कुन योजना निमार्ण भयो भन्ने कुराको जानकारी आम सर्वसाधारणमा हुन आवश्यक...
पुरा पढ्नुहोसनेपालमा महिलाहरु पीडित हुनुको प्रमुख कारण उनिहरुले आफ्नो कुरा निर्धकसाथ पुरुष समक्ष राख्न नसक्नु हो । पछिल्ला वर्षहरुमा महिलाहरुले समाजमा आफ्नाकुरा निर्धकका साथ राख्ने गरेको छन् । महिलाको सवैभन्दा जटिल समस्या भनेको गर्भवती भएको समयमा...
पुरा पढ्नुहोसगाउँमा बिज्ञान बिषयको अध्ययन र अध्यापनका लागि अहिले जिल्लाको दुर्गम मानिने कुसापानी गाविसमा धार्मिक महोत्सव चलिरहेको छ । सरकारले दुर्गम स्थानहरुमा उच्च शिक्षाको लागि पहल सरु गर्न नसकेका बेला गाउँमा गरिएको सामाजिक कार्यले सरकारको...
पुरा पढ्नुहोसनेपाल सरकारले विभिन्न समस्यामा परेका नागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । जिल्लाका स्थानीय निकायहरुबाट भत्ता बितरण गरिदै आएको छ । यसको प्रभावकारीताका लागि समेत सरकारले विभिन्न नीति र नियम लागु...
पुरा पढ्नुहोससरकारले पहिलो प्राथमिकता निर्धारण गरेको मध्यपहाडी राजमार्गको दैलेख सदरमुकाम खण्डमा देखिएको समस्याले धेरै नागरिकहरुको भविष्य अन्धकार त पारेको छ नैं । यसको समस्या समाधान गर्न नसक्ने जिल्ला र केन्द्रका नेता देखि मध्यपहाडी राजमार्ग निर्माणको...
पुरा पढ्नुहोसजिल्लामा विभिन्न अभियानहरु संचालनमा आएका छन् । केही महिना अघि खानेपानीका क्षेत्रमा देखिएका समस्या र तीनको समाधानका लागि योजना स्तरमै गएर सामुदायिक अंकपत्र, नागरिक सर्वेक्षण र सार्वजनिक सुनुवाई गरेपछि कतिपय गैर सरकारी संघ संस्थाहरु...
पुरा पढ्नुहोसदलित, महिला, जनजाती लगायतका विभिन्न खाले अधिकारहरुको सुनिश्चितताका लागि जिल्लामा धेरै खाले बहस र पैरवीहरु धेरै बर्षदेखि हुँदै आएका छन् । तीब्र रुपमा भएका बहस र छलफलका कारण गाउँघरमा बिभिन्न किसिमका घरेलु हिंसाको पीडा...
पुरा पढ्नुहोस